coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी वस्तुमा अतिरिक्त कर लगाउने चीनकाे घाेषणा

बेइजिङ – चीनले अमेरिकाबाट चीन आयात हुने वस्तुमा २५ प्रतिशतभन्दा बढी अतिरिक्त कर लगाउने घोषणा गरेको छ।चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी निर्णयको जवाफका लागी चीन सरकारले यस्तो निर्णय गरेको हाे।

अमेरिकाबाट चीन अायात हुने खाद्य पदार्थहरूमा चीन सरकारले अतिरिक्त कर लगाउने घोषणा गरेसँगै त्यस्ता वस्तुहरूको व्यापार घट्दै जाने छ।

चीनसँगको व्यापार घाटामा गएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आयात हुने वस्तुहरूमा अतिरिक्त कर लगाउने घोषणा गत मार्च २३ मा गरेका थिए ।दुई देशबीचको व्यापारीक खटपटको प्रभाव विश्व बजारमा समेत देखिने अनुमान लगाउन सकिन्छ।

प्रकाशित: १९ चैत्र २०७४ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App