४ वैशाख २०८१ मंगलबार
समाज

पहिरो माथि अडिएको गाउँ

लमजुङ- क्व्होलासोंथर गाउँपालिका ७ स्थित सुन्दर भोजेगाउँ। गाउँ नजिकै झण्डै ४० वर्षदेखि चल्न थालेको पहिरोले यो सुन्दर बस्ती नै बगाउने खतरा रहेको छ। जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्हरुले दिँदै आएपनि सरकारको उदासिनताले स्थानीयबासी पहिरो माथि बस्न वाध्य छन्। बर्खा लागेदेखि नै यहाँका बासिन्दाको मनमा त्रास सिर्जना हुने गरेको छ।

प्रकाशित: १८ चैत्र २०७४ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App