७ वैशाख २०८१ शुक्रबार
अर्थ

टिसिएलको क्यास ब्याक अफर

काठमाडौं – टिसिएलले नयाँ वर्ष २०७५ को अवसरमा क्यास ब्याक तथा उपहारै उपहारको योजना ल्याएको छ। विश्वकै उत्कृष्ट ब्रान्ड दाबी गर्ने टिसिएले नयाँ वर्षको अवसरमा एलइडी टिभि खरिदमा २७ हजारसम्मको क्यास ब्याक योजना ल्याएको हो।

यस्तै, वासिङ मेसिन खरिदमा सिजीको स्प्रे आइरन तथा एयर कन्डिसनरमा फ्री इन्सटलेसको सुविधा पाउने कम्पनीले जनाएको छ। 

प्रकाशित: १८ चैत्र २०७४ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App