ओलीले विप्लवलाई भने : खाल उठिसक्यो च्याँखे नथाप्नुस्

शनिबार, १७ चैत २०७४, १८ : १९ नागरिक

काठमाडौं-  प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्दलाई चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्तमा नभएको बताएका छन्। रिपोर्टर्स क्लबको २० औँ वार्षिकोत्वमा बोल्दै ओलीले चन्दका सिद्धान्त पुरानो भइसकेको बताए।

सिद्धान्त पढेर कोही क्रान्तिकारी नभएको उनको भनाई थियो। उनले कुनै पनि हालतमा बम सिद्धान्त नभएको दोहोर्याए।

चन्दको पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफुलाई वारेन्ट काटेकोमा उनले मजाक नगर्न आग्रह गरे। ‘विव्लवजी मजाक नगर्नुहोस् राजनीति यसरी हुँदैन। कालाकारिता गनर्ने हो भने भनिदिउँला’, ओलीले भने। उनले चन्दको राजनीतिक मजाक बढि भएको भन्दै चेतावनी समेत दिए।

उनले खाल (जनयुद्ध) उठिसकेपछि च्याँखे नथापे हुने भन्दै चन्द प्रति उनी कडारुपमा प्रस्तुत भयो।

 

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad