coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सूचना नदिएमा भ्रष्टाचारको आशङ्का

सल्यान –  प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्। 

सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उनले कार्यालयमा हुने हरेक सूचना नलुकाएर जस्तातस्तै नागरिकलाई दिनुपर्ने बताए।

नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने बताउँदै उनले सूचना माग्ने कुरामा पछि नहट्न पनि आग्रह गरे। 

प्रकाशित: १६ चैत्र २०७४ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App