७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्। पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए।

प्रवक्त शर्माले ट्विट गर्दै भनेका छन्, ‘सूचना एवं समवेदना ! भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ l उहाँको आत्माले शान्ति प्राप्त गरोस् , कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !!’

सूचना एवं समवेदना !

भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ l उहाँको आत्माले शान्ति प्राप्त गरोस् ,
कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !!

— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 30, 2018

 

प्रकाशित: १६ चैत्र २०७४ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App