coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ मा

फाइल फाेटाे

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेन्कैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य उच्चाधिकारीसँग भेटवार्ता गर्ने छन्। 

साथै प्रधानमन्त्री ओली भारतको उत्तराखण्डस्थित गोबिन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयकाे एक कार्यक्रममा पनि सहभागी हुनेछन्। 

प्रकाशित: १६ चैत्र २०७४ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App