coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पृथ्वीनारायणको  शालिक प्रतिभूर्ति सगरमाथा पु-याइने

काठमाडौंं – नेपाली सेनाले पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको प्रतिमूर्ति सगरमाथा पु-याउने भएको छ। प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपालको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेका पर्वतारोही पेम्वा दोर्जे शेर्पालाई पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति र सेनाको झण्डा हस्तान्तरण गरेका छन्। 

बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहमा सेनापति क्षत्रीले प्रतिमूर्ती र झण्डा हस्तान्तरण गरेका हुन्। सेनापतिले शेर्पालाई सगरमाथा आरोहण सफलताको शुभकामना पनि थिए। शेर्पालाई हस्तान्तरण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति नेपाली सेनाका प्युठ माधव पौडेलले निर्माण गरेका हुन्

प्रकाशित: १५ चैत्र २०७४ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App