coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनएमबिको ऋण सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले विश्व बैंकको सदस्य संस्था इन्टरन्यासनल फाइनान्स केर्पोरेसनसँग (आइएफसी) ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैंकका मोहम्मद रेहान रसिदले सम्झौतापत्र हस्ताक्षर गरेको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि मात्र यो ऋण सम्झैताले मुर्त रुप पाउने बैंकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अवस्थामा सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ चैत्र २०७४ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App