७ वैशाख २०८१ शुक्रबार
अर्थ

तुलसीपुरमा मुक्तिनाथ बैंक

काठमाडौं– मुक्तिनाथ विकास बैंकले तुलसीपुर उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा दाङका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले उदघाटन गरेको बैंकले जनाएको छ।

उदघाटन समारोहमा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको विषयमा जानकारी गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १५ चैत्र २०७४ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App