बाढीपीडित सहयोग कार्यक्रम सम्पन्न

सोमबार, १२ चैत २०७४, १३ : ११ नागरिक

0


काठमाडौँ  - गत वर्षातको समयमा आएको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रम समापन भएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रमबाट तराईका सात जिल्लाका ३१ हजार ८०० घरपरिवारलाई स्वास्थ्य, सरसफाइ, सुधारिएको चुलो र ओढ्ने ओछ्याउने सामग्रीसहितको प्याकेज वितरण गरिएको थियो।

सन् २०१७ को मध्य नोभेम्बरदेखि सन् २०१८ फेबु्अरीसम्म तीन महिनाको अवधिमा बाढीपीडितको पहिचानदेखि राहत सामग्री वितरणसम्मको कार्य सम्पन्न भएको आज यहाँ आयोजित कार्यक्रम समापनका अवसरमा जानकारी दिइयो।

यस वर्षको वर्षायाममा बाढीबाट तराईका १८ जिल्लाका १३४ जनाको मृत्यु हुनाका साथै झण्डै दुई लाख घरमा क्षति हुँदा करिब १७ लाख बासिन्दा प्रत्यक्ष प्रभावित बनेका थिए ।समारोहमा नेपालका लागि चीनका राजदूत यु होङ र युुएनडिपीका राष्ट्रिय निर्देशक रेनउ मेयरले कार्यक्रम सम्पन्न भएको पत्र आदानप्रदान गर्नुभएको थियो।रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माइक्रोसफ्ट विन्डोज मोबाइलको आधिकारिक अन्त्य

माइक्रोसफ्ट विन्डोज मोबाइलको आधिकारिक अन्त्य

नेपाली बजारमा विन्डोज फोनलाई मुख्यतः “लुमिया” भनेर चिनिने गर्दछ ...

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...