७ वैशाख २०८१ शुक्रबार
समाज

घातक वस्तुले लागेर एक युवा मृत फेला

ताप्लेजुङ– भरुवा बन्दुकको छर्रा जस्तो देखिने घातक वस्तु लागेर ताप्लेजुुङको खेजेनिमका एक युुवा मृत अवस्थामा भेटिएका छन्।

खेजेनिम गाविस– ४ बस्ने १८ वर्षका हस्तबहादुर अन्छङवो लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । मृतकको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताएका छन्।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याई पुर्याइको छ। अनुसन्धान जारी रहेकोले विस्तृत विवरण पछि मात्र आउने केसीले बताए।

 

प्रकाशित: ६ भाद्र २०७३ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App