मोटरसाइकल चोरी गर्ने पक्राउ

आइतबार, ०५ भदौ २०७३, १३ : ५७ नागरिक

सप्तरी—विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेको आरोपमा मोटरसाइकलसहित चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जमुनी मध्येपुरा– १ का २१ वर्षीय मिथिलेश यादव र अजय मण्डल तथा मलेकपुर– ५ का २४ वर्षीय दीपककुमार यादव र बेलहिचपेना गाविस– ३ का १५ वर्षीय मोहमद आलम छन्।

मिथिलेश र अजयले दुई दिन अगाडि मलेठ गाविस– ४ बस्ने मो मुस्तकिमका स २ प ३७१९ नको ग्यालिडेटर मोटरसाइकल चोरी गरी लगेका थिए। प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

दीपक र मोहमदलाई भने मोटरसाइकलसहित ब्रह्मापुरबाट पक्राउ गरिएको हो। उनीहरुलाई मलेकपुर– ५ बस्ने गजेन्द्र यादवको स४ प ६२९१ को डिस्कभर मोटरसाइकल चोरी गरेको अभियोग लगाइएको छ। रासस







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad