६ वैशाख २०८१ बिहीबार
समाज

उपरथी खत्रीलाई प्रधानसेनापतिबाट दर्ज्यानी चिह्न

काठमाडौं– उपरथीमा बढुवा भएका काजी बहादुर खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ।

मन्त्रिपरिषद्को फागुन २८ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का निर्देशक रहेका खत्रीलाई विहीबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

उपरथी दर्जामा पदोन्नती भएका खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजकको जिम्मेवारी दिइएको छ।

प्रकाशित: १ चैत्र २०७४ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App