८ वैशाख २०८१ शनिबार
राजनीति

भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेट

तस्बिर साभारः भारतीय विदेश मन्त्रालय


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

शनिबार मोदी-निधि भेट भएको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

बिहीबार निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए।

प्रकाशित: ४ भाद्र २०७३ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App