७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

वासिङटन- दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो । यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु समूद्रसतहदेखि १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । रासस /एएफपी

प्रकाशित: ४ भाद्र २०७३ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App