coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री गुरुङलाई विश्वासको मत

पोखरा – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले दुईतिहाइ सहित विश्वासको मत प्राप्त गरेका छन्।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सुब्बाले ४१ मत प्राप्त गरेका हुन्। कुल ५८ जना मतदातामध्ये १७ जनाले विपक्षमा मत हालेका थिए।

सुब्बाको पक्षमा एमालेबाट २७, माओवादी केन्द्रबाट १२ र राष्ट्रिय जनमार्चाबाट ३ मत परेको थियो। १७ जना सांसद रहेको नेपाली कांग्रेस र २ जना सांसद भएको नयाँशक्ति नेपालले बिपक्षमा मत हालेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७४ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App