काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

मङ्गलबार, २२ फागुन २०७४, १५ : ०९ नागरिक

काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ। 

बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 






यसमा तपाईको मत