coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक दुर्घटनामा एकको मृत्यु

बाँके – बसको ठक्करबाट बाँकेमा १ जनाको मृत्यु भएको छ। जिल्लाको कोहलपुर सडकखण्डअन्तर्गत मनिकापुर चोकमा लु १ ख ७३६९ नम्बरको बसले भे ५ प ९३४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कैलाली सुख्खडका ३४ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो।

सोमबार अबेर राति बाटो काट्ने क्रममा भएको सो दुर्घटनामा खड्काको उपचारको क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।  (रासस)

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App