७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनबिआईले डिजिटाइजेसन कन्फ्रेन्स गर्ने

काठमाडौं– नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले चैत २ गते डिजिटाइजेसन कन्फ्रेन्स गर्ने भएको छ।

बदलिँदो पारिस्थितिमा सूचना प्रविधिले मारेको फड्को र नयाँ प्रविधिले ल्याएको चुनौतीलाई बैंकिङ टेलिकम, सरकारी निकाय, संघ–संस्थाले आत्मसात गर्नुपर्ने देखिएकोले यस्तो सम्मेलन गर्न लागिएको एनबिआईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।नयाँ प्रविधि तथा प्रणाली बुझ्ने र अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले उक्त सम्मेलन गर्न लागिएको एनबिआईले जानकारी दिएको छ ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App