७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेञ्चुरी बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ।

सोमबार बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन्। 

प्रकाशित: २१ फाल्गुन २०७४ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App