coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जिम्बाव्बेविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २१ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ। नेपालका लागि कप्तान पारस खड्काले ४० रन, दिपेन्द्र ऐरीले २३ र दिलिप नाथले २ रन बनाए। 

प्रकाशित: २० फाल्गुन २०७४ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App