८ वैशाख २०८१ शनिबार
समाज

भिरबाट खसेर बालिकाको मृत्यु

बैतडी- घाँस काटने क्रममा भिरबाट खसेर मेलौली नगरपालिका–९, विशालपुरकी १३ वर्षिया बालिकाको मृत्यु भएका छ। घर नजिकैको वनमा घाँस काटने क्रमा भिरबाट खसेर मोहन लुहारकी छोरी सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार विद्यालयविदाको समयमा घाँस काँट्न गएकी उनको घटनास्थलमै मृत्यु भएको स्थानीय महेश भट्टले बताए।

प्रकाशित: २० फाल्गुन २०७४ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App