विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ४ विकेटकाे क्षतिमा २०० रन पूरा

आइतबार, २० फागुन २०७४, १५ : २४ नागरिक

काठमाडौं – जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिरहेको घरेलु टोली जिम्बाव्बेले राम्रो प्रदर्शन गरिरहेको छ। जिम्बाव्बेले ताजा अवस्थामा ३२ ओभरमा विकेट ४ गुमाउदै २०४ रन पुरा गरेको छ।

जिम्बाव्बेका लागि पहिलो विकेटका रूपमा जुवाओ ४१ रन बनाएर सन्दिप लामिछानेको बलमा आउट भएका थिए। त्यस्तै दोस्रो विकेटका रूपमा ह्यामिल्टन मस्कर्जा १७ बलमा बसन्त रेग्मीको बलमा आउट भए। तेस्रो विककेटका रुपमा सोलोमोन मिरे बसन्त रेग्मीकै बलमा ५१ रनमा क्याच आउट भए भने चौंथो विकेटको रूपमा ललित नारायण राजबंशीको बलमा क्रेइन इर्भिने ३४ रन बनाएर आउट भएका छन्। अहिले क्रिजमा ब्रेन्डन टेलर र सिकन्दर राजा खेलिरहेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad