coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नबिलका अध्यक्षद्वारा विद्यालय भवन उद्घाटन

काठमाडौं – नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले फटकशिला माध्यमिक विद्यालय भवनको उद्घाटन गरेको बैंकले जनाएको छ। सिन्धुपाल्चोको मेलम्ची नगरपालिका–१३ स्थित भवन उद्घाटन गरेको बैंकले जनाएको छ।

२०७२ साल वैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय निर्माणका लागि बैंकका कर्मचारीले चार लाख एक हजार सात सय ८३ रुपैयाँ सहयोग गरेका थिए।

प्रकाशित: २० फाल्गुन २०७४ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App