५ वैशाख २०८१ बुधबार
समाज

रायमाझीलाई पितृशोक

अर्घाखाँची- पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ।

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उनकै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन्।रासस
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App