५ वैशाख २०८१ बुधबार
राजनीति

सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडहक्वार्टर पुगे गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी अधिकारीहरूबाट सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडक्वार्टर पुगेका छन्। 

प्रहरी वरिष्ठ उपरीक्षक देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरूको सहभागिता रहेको ब्रिफिङमा प्रहरी अधिकृतहरूले गृहमन्त्रीलाई संगठनको अवस्था र शान्ति सुरक्षको स्थिति बारेमा जानकारी दिएका छन्। 

फागुन १४ गते गृहमन्त्री नियुक्त भएका थापाले गृहमन्त्री भएलगत्तै नेपालको सुरक्षा निकायलाई विश्वकै नमुना बनाउने बताएका थिए। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App