ताप्लेजुङमा महिन्द्राको शोरुम

मङ्गलबार, १५ फागुन २०७४, ०८ : ०० नागरिक

काठमाडौं – अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

ताप्लेजुङको सोरुम सभासद बलबहादुर सम्सोहाङ, महिन्द्राका सर्भिस कन्ट्री म्यानेजर तपस पट्नायक, अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत  रामेश्वर महर्जन र अमित चौधरी लगायतले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ ।सोरुम सञ्चालनमा आएसँगै यस क्षेत्र तथा आसपासका ग्राहकले सहज रुपमा कम्पनीका सेल्स, सर्भिस र स्पेयर पार्टससम्बन्धी गुणस्तरीय सेवा पाउने कम्पनीको भनाइ छ ।








यसमा तपाईको मत

अन्य समाचार

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

Ncell Footer Ad