coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुमा लेक लागेर एक जना विदेशी नागरिकको ज्यान गएको छ । खुम्बु –पासाङल्हामु गाउँपालिका–४ लबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

खुम्बु क्षेत्र अवलोकन गर्न गएका विदेशी नागरिक लबुचेको न्यु ईबीसी होटलमा बस्दै आएका ४० बर्षीय कोजी क्वाजुङचीको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो । तर घटनाबारे सोमबार बिहान मात्र इलाका प्रहरी कार्यालय नाम्चेमा खवर गरिएको थियो ।  

 

प्रकाशित: १४ फाल्गुन २०७४ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App