coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए

शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउँदै राष्ट्रपति विद्या भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्।
एमाले महासचिव ईश्वर पोखरेल, रक्षामन्त्री , डा.युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ लिए भने माओवादीबाट रामबहादुर थापा, गृहमन्त्री र  मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन्।

 

शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउँदै राष्ट्रपति विद्या भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App