coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

न्यूरोडमा मुक्तिनाथ बैंक

काठमाडौं– मुक्तिनाथ विकास बैंकले न्युरोडस्थित देव प्लाजामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

उक्त शाखा सञ्चालनसँगै बैंकको शाखा संख्या ७४ पुगेको छ । काठमाडौं उपत्यकाभित्र ९, उपत्यका बाहिर ६५ वटा शाखा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । बैंकको माघ मसान्तसम्म कुल निक्षेप २१ अर्ब ९२ करोड रूपैयाँ पुगेको जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App