coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्षको निधन

संखुवासभा – संखुवासभा खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ। ६५ वर्षीय ढुंगानाको आइतबार निधन भएको हो। 

बिहान एक्कासी ढलेपछि उनलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो। अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनी मुटु र उच्च रक्तचापका बिरामी थिए। 

ढुंगाना एमालेबाट बिजयी भएका थिए। यसअघि पुस ३० गते जीप दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७४ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App