६ वैशाख २०८१ बिहीबार
अर्थ

अक्वा गौरीशंकर र च्छोरोल्पा ब्रान्डमा पानी

काठमाडौं – कोसी मिनरल वाटर प्रालिले दुई ब्रान्डमा पिउने पानी बजारमा ल्याएको छ। कम्पनीले अक्वा गौरीशंकर र च्छोरोल्पा स्टिकर भएको पानी उत्पादन गरेको हो।

दोलखाका रामकृष्ण लो र विक्रम लो तामाङले उक्त पानी उत्पादन गरेका हुन्। कम्पनीले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा पानी पु¥याउन सकिने जनाएको छ । करिब एक करोड लगानीमा पिउने पानी बजारमा ल्याएको कम्पनीले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App