४ वैशाख २०८१ मंगलबार
अर्थ

जोरपाटीमा एनसिसी बैंक

काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले गोकर्णेश्वर नगरपालिका–६, नारायणटार, जोरपाटीमा शाखा खोलेको छ। शुक्रबारबाट नयाँ शाखा सञ्चालनमा आएको हो।

उक्त अवरसमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सहित वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरु सहभागी भएको बैंकले जनाएको छ। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने समेत सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App