७ वैशाख २०८१ शुक्रबार
अर्थ

टाटा नेक्सन सार्वजनिक

काठमाडौं – टाटा मोटर्सले लाइफस्टाइल एसयुभी, टाटा नेक्सन सार्वजनिक गरेको छ। टाटा नेक्सन, टाटा मोटर्सको ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन रहेको कम्पनीले जनाएको छ।

पेट्रोल भेरियन्टलाई ३२ लाख ७५ हजार र डिजल भेरियन्टलाई ४१ लाख ५५ हजारको  सुरुवाती मूल्यमा सार्वजनिक गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो गाडी नेपालभरका २० आधिकारिक टाटा सोरुममा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App