coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलमा आत्मघाती बम आक्रमण, एकको मृत्यु, छ घाइते

काबुल–अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ। यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन। 

काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गराएका थिए। 

यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बताएका छन्। 

प्रकाशित: १२ फाल्गुन २०७४ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App