म्याग्दी– यस जिल्लाको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले डोको उद्योग सञ्चालन गरेको छ ।
वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउन निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो ।
प्रकाशित: ११ फाल्गुन २०७४ १३:१६ शुक्रबार