coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

पोखरा- पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्। 

२०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा व्यवस्थापन, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायमा अध्यापन हुदै आएको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App