coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई  सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

विन्फ्रेले आफु असुरक्षित भएको महसुस गरेकाले राष्ट्रपति  ट्रम्पले उनलाई यस्तो आग्रह गरेका अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

गत जनवरी महिनामा विन्फ्रेले एक सार्वजनिक समारोहमा दिएको अभिव्यक्तिका आधारमा उनले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने अनुमान समेत गरिएको थियो । यद्यपि उनले आफुले राष्ट्रपतिमा उम्मेदवारी दिने भनिएको तथ्य गलत भएको बताउँदै आइरहेकी छिन् ।उक्त तथ्यको खण्डन गर्ने क्रममा चुनाव लड्ने इच्छा उनको डिएनएमा नै  उनी नभएको बताउँछिन् ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App