coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको साधारण सभा

काठमाडौं – फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १६औं वार्षिक साधारण सभा भएको छ।

साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापति उमेशराज श्रेष्ठ र दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गरेको संस्थाले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App