७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिद्धारा संसद अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।
सोमबार एक विज्ञप्ती जारी गरी राष्ट्रपति कार्यालयले संसद अधिवेशनको आह्वान गरेको हो । संघीय संसदको अधिवेशन अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी हुन् ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App