७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणगढ-मुग्लिन सडकको निर्माण म्याद नथपिने

धादिङ – प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ। 

प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताए।

प्रकाशित: ६ फाल्गुन २०७४ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App