७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

१३ रूसी नागरिकमाथि एफबिआईकाे आरोप

वासिङटन – अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले १३ रूसी  नागरिकहरू माथि  अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।उक्त हस्तक्षेप गैर कानुनी भएको समेत एफबिआईको  रिपोर्टले बताएको छ।

अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गर्नेमा ३ रूसी कम्पनी समेत रहेको खुलासा भएको छ । कतिपय रूसी नागरिकले आफु अमेरिकी नागरिक भएको बताउँदै बैंक खाता समेत खोलेको सार्वजनिक भएको  छ। उनीहरूले राजनीतिक स्वार्थ प्राप्तीका लागि अमेरिकामा विभिन्न गतिविधिहरू समेत सञ्चालन गरेको समेत खुलासा भएको छ ।उनीहरूको कतिपय गतिविधीले राष्ट्रपति निर्वाचनमा  प्रभाव पारेको  एफबीआईको एक रिपोर्टले खुलासा गरेको छ ।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App