८ वैशाख २०८१ शनिबार
समाज

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

सप्तरी- आफ्नै दाजुले ११ वर्षिया बहिनीको बलात्कारपछि हत्या गरेका छन्। खड्ग नगरपालिका ९ लालपटीका राजदेव मण्डलले आफ्ना काकाकी छोरीको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

उक्त घटना माघ २५ गते भएको प्रहरीले उपरीक्षक मुकेशकुमार सिंहले बताए। घटनापछि सुक्ष्म अनुसन्धान गरेर आरोपि मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आरोपी मण्डललाई पत्रकार सम्मेलन गरेर सार्जनिक समेत गरेको छ।

उनले कुर्ताको तुनाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७४ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App