प्रेमकथामा ‘साथ साथ’

शुक्रबार, ०४ फागुन २०७४, ०९ : ४४ नागरिक

काठमाडौं– प्रेमकथाका केही फिल्महरू फ्लोरमा धमाधम सुटिङ भइरहँदा प्रेमकथाकै विषयमा अर्को नयाँ फिल्म ‘साथ साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेले निर्देशन गर्ने फिल्मको बिहीबार राजधानीमा घोषणा गरियो ।

निर्देशक घिमिरेका अनुसार फिल्म फागुन दोस्रो साताबाट सुटिङ थालिनेछ । ‘फिल्म विशेषत युवापुस्ताको प्रेममा केन्दित हुनेछ,’ उनले भने, ‘फिल्ममा अधिकांश कलाकार नयाँ अनुहार भए पनि सबैले काम राम्रो गर्नेमा हामी विश्वस्त छौं ।’

रेशा श्रेष्ठको लगानी रहने फिल्ममा आशिष अर्याल, सुशील पोखरेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतका कलाकारको अभिनय रहनेछ । श्री तिमिल्सिना फिल्मस प्रोडक्शनको ब्यानरमा निर्माण हुन फिल्ममा सुशीलकै लेखन छ ।

आगामी वर्षको वर्षको माघ १ गते रिलिज हुने फिल्ममा शिव ढकालको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, रुपेश बास्कोटाको संगीत, एनबी महर्जनको द्वन्द्व र रामजी लामिछानेको नृत्य रहनेछ ।
 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad