७ वैशाख २०८१ शुक्रबार
राजनीति

वामको निर्णायक बैठक आज

काठमाडौँ – एमाले माओवादी एकीकरणको विषयलाई भइरहेको छलफललाई निर्णायक बनाउने गरी शुक्रबार वामको बैठक बस्ने भएको छ। 

विहीबार बस्ने भनिएको एमाले माओवादीको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि स्थगित भएकाे थियाे।

शुक्रबारको बैठकले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने भनिएपनि बैठकको समय र स्थान निश्चित भइसकेको छैन्। 

आजको  बैठकमा एमाले तथा माओवादीका शिर्ष नेताहरूको सहभागिता रहनेछ। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App