८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीमा दाबी पेश गर्न शितलनिवास पुगे ओली

काठमाडौँ – प्रधानमन्त्रीमा दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्। 

वाम गठबन्धनका नेताहरूले विहीबार विहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकारका लागि दाबी पेश गरेका हुन्। 

अध्यक्ष ओली माओवादी नेताहरूसँगै शितलनिवास पुगेका हुन् । वाम गठबन्धनले नयाँ सरकार ओलीको नेतृत्वमा बनाउने निर्णय गरिसकेकाे छ। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App