coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु

पर्वत–जीप दुर्घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । लेखानीबाट रेशतर्फ जादै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो। ध१ज२४८ नम्बरको उक्त जीप दुर्घटनामा रेश–७ का गिरी थापा र नारायण जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घटनामा खड्कबहादुर थापा र पदम थापा गम्भिर घाइते छन् ।

घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारकालागि धौलागिरी अञ्चल अस्पताल ल्याइपुर्याएपनि त्यहाँ उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा.सागर राजभण्डारीले जानकारी दिए ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App