coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तस्बिरमा हेर्नुस हात्ती वनभोज

चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीले वनभोज गर्दै। तस्बिर: नारायण ढुंगाना/ रासस

चितवन– चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीलाई वनभोज गराइएको छ । हात्ती वनभोज कार्यक्रमको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जका पूर्वक्षेत्र प्रमुख अभिनय पाठकले गरेका थिए । उनीहरुले हात्तीलाई मनपर्ने भोजन खुवाएका थिए । 

चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीले वनभोज गर्दै। तस्बिर: नारायण ढुंगाना/ रासस
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App