७ वैशाख २०८१ शुक्रबार
समाज

सर्पले डस्दा महिलाको मृत्यु

बर्दिया– विषालु सर्पले डस्दा एक महिलाको सोमबार मृत्यु भएको छ। बर्दिया जिल्ला अस्पतालमा कार्यरत कर्मचारी बासमति थारुको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो।

गएराती २ बजे अस्पतालको निवासमा सुतिरहेको अवस्थामा झुलमा पसेको सर्पले महिलालाई डसेको अस्पताल प्रशासनले जनाएको छ। थारु ग्भवती पनि थिइन्। रातीदेखि नै चिकित्सकको निगरानीमा उपचार भइरहेको महिलाको अस्पतालमा मृत्यु भएको हो।

 

प्रकाशित: ३१ श्रावण २०७३ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App